लाहूरे र उनको परिवारको ध्यान अव यतातिर - नवराज राई

January 10th, 2009

- नवराज राई, वेलायत / एचकेनेपाल डट कम -
कहिलेकाँही समय पाउँदाखेरि खोजी खोजी नभए पनि आँखाको अगाडि परि हालेमा पुरै नपढे पनि शीर्षकहरु भने अवश्य हेर्ने गरेको छु। सन्दर्भ पत्रिकाको हो। २०६५ को मंसीर अंक विमोचन मासिक पत्रिका परदेशमा र ढिलै भए पनि हेर्ने मौका पाएँ। शीर्षहरु सर्सर्ती हेर्ने क्रममा “पुरुष वेश्याको कथा पलपलमा” भन्ने ठूला ठूला अक्षरहरुमा गएर आँखाले विश्राम मागे।

भनौं न शीर्ष नै काफी थिए यो लेखको लागि तर भलै शीर्षकले मात्र हुनेवाला केहि थिएन। हुन त यो वेश्या शब्द आफैंमा घृणित छन् आजको यस समयमा पनि। त्यसमाथि हाम्रो जस्तो नेपाली समाजमा त अझ घृणित मानिन्छ। हामी सवैले सुनेका छौ र वुझेका पनि छौं कि वेश्या भनेको के हो भनेर। यो जगतमा महिला र पुरुष आफैंमा स्वयं वेश्या हुदैनन्। तर यो समाजले त्यसरी हेरेको छैन। शिर्ष ज्यादै रमाईलो थियो पुरुष वेश्या । त्यसमाथि आफू स्वयं पुरुष भएको नाताले लेख पढदै गएँ । वेश्या पुरुषको कथामा आधारित चलचित्रको नाम रहेछ पलपल। धेरै थोरैको संख्या नगनि भन्ने हो भने पुरुष वेश्या हुन्छ भन्ने कुरामा म सय प्रतिशत सहमत । र महिला वेश्या हुन्छ भन्ने कुरामा पनि सय प्रतिशत सहमत । यस किसिमको धन्दामा लागेका पुरुष र महिला यो संसारमा अनगिन्ति छन् । त्यसमा काला जातका पनि छन् । गोरा जातका पनि छन् । मंगोल जातका पनि छन् । पढेका पनि छन् । अनपढ पनि छन् । धनी पनि छन् । गरिव पनि छन् । यस संसारका मानिसहरुका सेक्सुअल चाहाना उसको लिङ्ग, धर्म, जात, ब्यावसाय र परिस्थितिले फरक पार्ददैन। त्यो त उनीहरुलाई अंकुश लाउने षड्यन्त्र मात्र हुन् । जो भोलि आफैं विष्फोटन भएर जान्छन्। यदि यी र यस्ता कुराहरु एउटा जात, धर्म, लिङ्ग, समूहप्रति इंकित गरिन्छ भने त्यो स्वत पूर्वाग्रही विचार हो भन्न सकिन्छ। यो समाज भनेको सभ्यताको चरम सीमामा पुगेका मानिसहरुका समाज हुन्। प्रत्येक चिज यस्तो होस जसको कुनै दोष नै नहोस, यो असंभव छ । दोष र गुण त हरेक निर्जिव वस्तुसँग पनि छ । त्यसमा हामी त मानिस । हामीमा अलिकति माया छ । अलिकति घृणा छ । अलिकति लोभ छ । अलिकति इर्ष्या छ । साँच्चि कसैले एउटा मान्छेको वारेमा अगाडि आएर वोल्छ भने कम्तीमा यति कुराहरुको खण्डन गरेको हुनुपर्छ । नत्रभने त्यो वकालत नै होईन। यदि राम्रा मात्रै र नराम्रा मात्रै कुरा गरिन्छ भने त्यो मान्छे त्यसप्रति अनुग्रहि छन् यात पूर्वाग्रही छन् भन्न सकिन्छ।

आजको जमानामा मानिसलाई वोल्ने अधिकार छ । लेख्ने अधिकार छ । लेखिसकेपछि पढ्ने अधिकार त झन छँदैछ । तर कसैको ब्यक्तिगत अधिकार र चरित्र हनन भने गर्न पाईने छैन।

अँ प्रसङ्ग थियो पत्रिकाको । यो पत्रिका पाएदेखि काममा जाँदा उतै लिएर जान्छु । कोठामा आउँदा सँगै लिएर आउँछु । केहि लेख्ने इच्छा जागेर आयो । लेख्न भनेर के तयार मात्रै हुन्छु । वीचमा वीचमा आउने मान्छेले पुरै प्रसङ्ग विमुख बनाई दिन्छ । शुरु गर्छु फेरि अर्कै काम आईपर्छ। मेलोमेसो हराएर झाँट चल्छ। उसैत नचलेकोमाथि । अघि नै वेलिविस्तार लगाई सके कि चलचित्रको नाम हो पलपल । र कथाको मुख्य आसय भनेको नै पुरुष बेश्याले महिला ग्राहकबाट पैसा लिएर यौन सम्पर्क गर्नु। पत्रिकाले भने वमोजिम यस चलचित्रका वेश्या पुरुषहरुको ग्राहकहरु लाहूरेका श्रीमतीहरु अथवा साधारण भाषामा लाहूरेनीहरु हुन्छन्। लामो समयसम्म आफ्ना श्रीमानहरु विदेशमा रहेको कारण आफ्नो तीव्र यौनेच्छालाई पैसा तिरेर ती बेश्या पुरुषहरुसँग तृष्णा मेट्छन । लेखक नखुलेका उक्त लेखमा चलचित्रको निर्देशक, निर्माता र कथा समेत उकेश दाहालको रहेका छन्। समाजमा घटेका घट्नालाई उत्खनन् गर्ने जमर्को कसेका छन् निर्देशक तथा निर्माता दाहालले। तर मैले यहाँ उल्लेख गर्न चाहेको कुरा भने अलिक फरक छ । म निर्माता, निर्देशक तथा लेखक दाहालसँग सहमत छु कि उहाँले भन्नु भए झै “सेक्स प्राकृतिक माग हो ।” “समाज जति सभ्य देखिन्छ त्यति नै सेक्सुअल हुन्छ ।” अव यी वाहेकका कुनै पनि कुरा र तर्कहरुसँग म सहमत छैन।

लाहूरेहरु र उनका परिवारहरुलाई वदनामी अभिप्रायले प्रस्तुत गर्न खोजिएको यस चलचित्रमा दाहालजीको मनसाय भने वुझ्न सकिएको छैन। यो समाजले लाहूरेहरुलाई कहिले पो वदनामको खास्टो ओढाउन चाहेका छैनन् र ? होईन भने दाहाल जी स्वयं आफू लाहूरे भन्ने शब्दसँग परिचित हुनुहुन्न कि त पूर्वाग्रही हुनुहुन्छ । लाहूरे शब्द र जातको उत्पति कहाँ, कहिले र कसरी भयो ? र लाहूरे भनेर क-कस्लाई सम्बोधन गरिन्छ भन्ने कुरामा नै अनभिज्ञ हुनुहुन्छ । यदि यी कुराहरुबाट उहाँ जान वा परिचित हुनुहुन्छ भने यत्त्रो दुश्साहस कसरी गर्नभयो कि ! एउटी विक्षिप्त नारी जस्ले आफ्नो श्रीमानसँग छुट्टिएर बस्नुको पीडादायी जीवन भोगिरहेकी हुन्छिन, जसको वाध्यतालाई विचरी भन्नुको सट्टामा उसको कलकलाउँदो वैंश देखेर र्याल काढ्दै बदनामीको उपमा दिने कहाँसम्मको न्याय संगत छन् ? पीडाको वेचविखन गर्न अपरिहार्य छ - उनको फक्रेको फूल जस्तो यौवनको उराठलाग्दो जीवनको गीत गाएर गाउँ टोल हल्लाउने कतिको विवेकसिल कुरा हुन - दाहाल जीको चलचित्रको कन्सेप्ट उत्कृष्ट छन् तर दृष्टिकोण ठीक छैन । होईन भने उत्तर दिनोस् कि यत्त्रो नेपाली महिला वेश्याहरुको प्रतिनिधित्व मुठीभरका लाहुरेनीहरुले कसरी गरेका छन् ? यो देशले लाहूरे र उनका परिवारहरुले गरेका राम्रा कामहरुको मूल्याङ्कन, आदर र सत्कार कहिल्यै गरेका छन् - आजको युगलाई सीधा अर्थमा हेर्ने हो भने पनि लाहूर किन पठाइयो भन्दा यसको उत्तर एक मात्र आउँछ जो हामी सवैलाई थाहै छ । अथवा यसो भनौ ऐना जतिकै र्छलङ्ग देख्न सकिन्छ । सेक्सुअल अन्तरद्वन्द देखाउनको लागि किन लाहूरेनीहरु नै उपयूक्त ठानियो त ? के मानवीय सेक्सूअलिटी मात्रै लाहूरेनीहरुसँग छन् ? यात लाहूरेनी हुनु नै सेक्सुवालिटी बढ्नु हो ? निर्माता तथा निर्देशक जी शायद ब्यावसायिक रुपमा माथि उठ्न सक्नुहोला । तर कसैको ब्यक्तिगत तथा समूहको चरित्र हत्या गरेर कमाएको सम्पति तथा रुपियाँ कुनै दुई नम्वरी धन्दाभन्दा फरक मान्न सकिन्न । यो भन्दा अगाडिको अंकमा पनि लाहुरेनीहरुको वारेमा चरित्र हत्याको वारेमा लेखेका थिए । त्यसको वारेमा कुनै चर्चा परिचर्चा उठेन होला भन्छु कारण कति ठाउँमा शायद त्यो सही पनि हुनसक्छ । कति सही पनि थिए होला । तर आज आएर एउटा छायाँचित्र नै तयार गरेर आम दर्शक सामु ल्यान खोज्नु यसको अर्थ के हुनसक्छ ? भोलि बाटोमा हाम्रा छोरीचेली निस्केर हिड्दा दाहाल जी तँपाईको समाजले के भनेर हेर्छन् ? के भोलि हाम्रा लाहुरेनी दिदी वहिनीहरु एउटाले गरेको दोषमा घरभन्दा वाहिर निस्केर नहिड्ने ? हाट बजारमा निस्केर कुनै आफन्त पुरुषसँग नवोल्ने ? सँगै नहिड्ने ? तँपाईको चलचित्रलाई स्यावास दिदैं घरमा नै कोचिएर वस्ने ? कसैको बारेमा काल्पनिक कथा बनाएर चारित्रिक हत्या गर्नुको अर्थ के ? दाहालजी नाफा कमाउन चाहनुहुन्छ या बदनाम गर्न चाहनुहुन्छ ? लाहूरेनी हुनु भनेको के अभिसाप हो ? अव लाहूरे र तीनका परिवारहरु सचेत हुने वेला आएको छ।

Share this Post[?]
        

Entry Filed under: एचकेनेपाल डट कम

40 प्रतिक्रियाहरू आफ्नो प्रतिक्रिया दिनुहोस्...

  • 1. bharupal  |  January 11th, 2009 at 10:49 pm

    nawarajji,

    first of all I would like to thank you very much for raising this extreamely sensitive issues.

    you have hit hard which had to be done by those who are very much concerned. dahal jasta kandaki k harule aphno nimchharo pan dekhaudai bakamphuse film banayera lahure samajlai nai dhamilyane jun dussahas gareko chha, tyasko kada rupma aalochana hunai parchha. ra kanuni rupma bhayepani yi swarthi, isryaako kira bokne kandani k harulai thegan lagaunai parchha.

    I thoroughly enjoyed the articles. I also strongly opposed everything what are shown in the scene and unimaginative story which is completely bakbas.

    khabardar,,, kandani kaa haru !!! nirdosko charitra hatya garne kam nagares.. natra..

    bharu pal
    uk

  • 2. hdsadksk  |  January 13th, 2009 at 6:45 pm

    All neplease lahure community and Gesso should take immidiate action againest this film director and we want immediate banned this film otherwise there will be no good reasult.

  • 3. lalbahadurgrg  |  January 14th, 2009 at 12:00 am

    My dear NAWARAJ jee yo PAL PAL bhanne fillm reliese matra hos tes pachhi thaha hunchha,yes ma lahurani haru ko barema story rahechha bhane film ko sath sath film hall pani kharani hunchha.Mr DAHAL ko ghar pani jalchha.Banki pachhi thaha hunchha lahure haru le ke garna sakchha bhanera.Mr NAWARAJ bhai thank you timi le lahure haru lai starka banai diyo.THIS IS FIRST WARNING TO MR DAHAL NO MORE CHANCE .
    LAHURE

  • 4. K RAI  |  January 17th, 2009 at 4:32 am

    Pahile pani yesari nai Lahureni ra samaj laai badnam garne koshish bhayeko thiyo-10-12 barsa pahile kantipur le sara lahure samaj laai nai badnaam garne lekh chhapera-tes bela kehi didi bahini haru gayera pitna khoje pachhi kantipur le maafi maageko thiyo.

    Yesto film/katha le samaj kai badnami garchha ra hamra didi bahini haru ijjat le hidna ra basna sakne chhainan.yest purbagraha ra galat chhap chhodne film ko sakhta birodh hunu parchha.

  • 5. limbu Dk  |  January 17th, 2009 at 10:31 pm

    I am one hundread per agree with Nawarajs comment and i strongly oppose and condemn Mr Dahal and i suggest him not to produce those type of movies any more and ever if other wise there will be deadly action against Mr Dahal.

  • 6. Rai kitat  |  January 18th, 2009 at 2:15 pm

    Frist of all thank you somach NAWARAJ RAI,
    It is a criticism and lesson for lahure’s family and we must take action to Mr Dahal by positively, by law,if there is not possible…if he protected by bahun ,chettry government …..we must kill to Mr Dahal ,n send to the hell >NO MAN NO PROBLEM

  • 7. samakalin kiranti(rai)  |  January 22nd, 2009 at 5:07 pm

    we really appreciate Nawaraj rai 4 letting us know about the movie which is being tried to release n defame especially lahures n his families.Actually This is the worst n disgusting action taken by mr DAHAL.We all lahure’s families have great objections n really determined to check n destroy this rubbish attempts to protect our established prestiges n history all along.if dis rubbish attempt is released in future by mr dahal we wont leave him at any cost….WATCH OUT!!!

  • 8. Thule Rai  |  January 22nd, 2009 at 9:33 pm

    hi bro Dahal bahun
    Matuwaliko badnaam garnu ko laagi yo PalPal film banayteko ho ki kya ho? Esko birodh garnu atyanta jaruri chha hai Lahure bandhu ho.
    Hunchha bhane sakkalsurat nai haraai dinu parchha ani bhabisyamaa pani esto kunai jhanjhat aaudaina………….

  • 9. SAFAN thapa  |  January 24th, 2009 at 6:19 am

    nawaraj dai ,

    its very sensative matter to all of us and relly appreciate your article . its time to show our unity and so somthing …………

    what the hell is he doing ?
    taslai yo sansar ma bachhane man chana re huh?

  • 10. bharupal  |  February 2nd, 2009 at 5:56 am

    Dahalji,

    sabhya bhassama pratikriya prastut chha. kasailai pani aphu janmeko thau chhodera aru thauma kam garnuko lagi jana man lagdaina. hami pradesh haru kohi raharle ani dherai badhyatale bidesiyeka hau. aja hami jati bideshma chhau, sahbai nai lahure hau ra kasailai pani afno mayalulai chhodera tadha jana man lagdaina. adhikansa hamro pariwar, patni, mayalu nepal mai hunchha. ke garne pesha na ho. des bhitra basne harule pani kam ta garekai chhan, sabaiko pesha ho. tapaiko pani sinekarmiko pesha chha. sadhubat!

    hami bideshma kam garneharuko lagi swades ra mayaluko yaad aune din na hudaina. swadesko yaadle kahile dohori nasunne le pani dohori dil kholera sunchha yaha. ma thokuwa diyera bhanchhu - geetharu ani filmharu hamro lagi bichhodma malam dine khurakh hun. testoma tapai jasto sarjakle bish paskine kam garnu hunchha bhane DAHAL ji, hami pardeshiharuko manma kasto asar parla? ek palta kasaile tapaiko pesha wa samuhalai asar parne gari, tapaiko sammanma thes pugne gari asatya kurama film banayera dekhauchha bhane tapailai kasto lagla? ABA sambedanako hoina TARKko kura garau hai dahal ji ?

    kunai ‘x’ bhanne mahilele purush beshya prayog garyo, sanyogle uni lahureni parichha. ke aba sabai LAHURENI harule tyasto garchhan bhanera hamile mannu parne ? Nepalma purush ya mahile jo kohi beshya holan ya beshya prayog garlan tara ti kunai samuha wa jati bishes ta hoinan ni. ti ta byakti bishes hun. kunai film PRODUCERle ya directorle ya actor/actressle purush ya mahila beshya prayog garchhan bhanne samuhalai nai asar parne gari “CHALCHITRA KARMI, ya sabai NEPALI HERO harule mahila wa purush beshya prayog garchhan” bhanne sarma film banaunu kati nyay sangat hunchha ? aphai bichar garnus.
    Mr DHALAL, sayad paisa kamaune sasto chalbajle hos ya aru kunai karanle hos, yasari niradhar storyma samuhalai nai asar parne kam garnu ramro hoina. hami jasto pradeshma jagir khaneharule tapaijasto chautho angaka paharedarharulai yasari pratikriya pathaunu parne abastha aunu nai durbhagyapurna chha.

    ra yo naram pratikriyako bhasa bujhnu saknu hunna ra anyatha samjhina kam garnu bhayo bhane sidha bhasama ” ta jasto nich, patit ra hypocrite lathakharule pani ke bujhchhas ra? ani paisa kamaune namma jati ra peshako nai durapayog garchhas ?” bhanna karai lagchha.

    tapai bidwan pandit hunubhayeko aba aru bhannu naparla. yadi ajhai bujhu bhayena bhane DAHAL ji, ma thokouwa garera bhanchhu - timro charitra hatya garne yo sano dusprayasle kunai pani premi, pati-patni, pariwar ra bishes gari lahureniharuko pabitratama kunai pani anch aune chhaina. dahalji ko jankariko lagi - kunai din dahalji kamko khojima wa paisa tipna QATAR tir lagnu hudaichha bhane samjha timro pran pryari patni pani lahuneni bhai !

    sabailai chetana bhaya!!

    kiran bahik
    North yorkshire

  • 11. nabaraj  |  February 3rd, 2009 at 6:29 am

    dear all it’s me nabaraj,thanks for your positive response. i’m very happy and getting the strenth because of your positive thoughts.as being lahure and lahureni this’s the very very bad news for all of us.i’ve personally spoken with the director dahal and actor dilip sayamajhi.we talked alot.if you want know more pls you can call me on 00447765166549 or email me nabaraj_25@hotmail.com. i also would like to infirmed you that this pritikriya has been published on the BIMOCHAN in MAGHA anka.thanks
    nabaraj rai
    uk

  • 12. Rai Brightstar  |  February 3rd, 2009 at 2:35 pm

    thanks nabaraj for yr artical,
    And we must take action to MR DAHAL,if there is possible we must kill to him as well as his family, anybody voluntary??????????????and howmuch do you need?we can spent for u as u want.but actually MR DAHAL’S price is only Rupia>10000.that is very very little only one hundered($100)dollar.ha ha ha ha haaaaaa

  • 13. thapa  |  February 5th, 2009 at 6:03 pm

    Thanks Nabaraj ji.
    yesto kura sunda hami sabai lai achamma lagcha. bhanna khojeko k rahecha tyo sala producer le. hami sabai eka bhayer producer lai thik ani tyo film band garnu parcha. thank you.

  • 14. sanu grg  |  February 7th, 2009 at 9:05 pm

    hi dai thank you very much for the article. it’s so bad to hear about that dame film. i am in your side as well pls let’s do some thing otherwise everybody will shame us that being so big community we can’t do anything. others will aslo shame us and will do the same mistake if we don’t oppose. lt’s fight for our values, noums. lets unite together to do fight.

  • 15. Rai Tuphan  |  February 26th, 2009 at 4:07 am

    nawraj dai ko Artical padhnu paouda jaydai khusi lago thank you nawraj dai ji. bastab ma bhnu perda hamero nepal ko samaj me bikirti pahilaonune haru nai o chalchitra nirmata ra nirdesak haru hun teso bhandai ma calakar harulai dosh diye ko hai na.kalakr haru ta kathale mage ko anusar acting garchhn tara nirdesk ra nirmata ho pasu paisa kamaoune prlobhn ma pre ra arka ko chritra mathi hattye grne lai chhd nu hundai na ki naki sexsual ko prkop badhye ko pani aheen filim maker ra haru le ho ki na lahure ko thaouma eata hero ra heroni lai athaba aphi nirmata nirdeshk ko bare ma na banaoune chor le sadhai arule chor dekchha re then ta ho la ni hai na.? huna ta ma na lhure ko santan hu na ta calakar ko nai mero lagi dubai terpha ustai ho tara pani kasi le kasi ko chrtra mathi khel bart na garnu bhaye ati nai uttam hune theyo ra dhal ji tapai lai you kura ta tha holani lure haru bhne ko lagam lagako ghora ho bhnera bichar grnu hos bazar ma tapaiko film aonu agdi nai tapai lai poster banoulan. ra bhule ra pani yestyo filim nabnaounu hola bholi k tapiko chhri nai laure sanga gayo bhne k tapai ko chori pani baysha(randi) ho? afnochori lai randi ko upaname dina saknu hun chha. ha tapai lai k lak chha? lahure daju bhai did baheni haru tapai haru le hat ma hat milaye uthne bela ako chha yesto nirmata nrdesk lai aba chdnu hundai na ki naki hamro naya pusta le yesto badname khapnu nparos.

  • 16. Rai mani  |  February 26th, 2009 at 1:13 pm

    Sampurna mitra haruma Namasker! kura hamile kasri bujhnu pro bhane Gitkar le Afno dukha git bnaye harek partek saga batne kosis garchhn ra batin chha pani tastai you pal pal film bnaoune hamero nirdeshk Dhal ji le pani usko dukha filim banyera batna khoje ko hola afu jastyo chha arkalai pani testai dekhen chha re hami manis hrule. afno shreemati ko kura garnu lai laj lago hola ani arkako shreemati ko udharan diyeara afno man santa parnu kho ji ko hola bichara na hos pani kasri afu filim sutting grnulai pokhara gayo bhane eauta rakhel bokerai gaye ko hun chha bhane garma bsne shreemati le chaheen k grne ta afno shree man ko acharan tha hunda hundai uni pani ta chup lagera bsna sakdinan ni? ani unlepani rakhoute rakhe kai hun chha. aba dhal ji le kasari bhane shrimati laiyeastyo kam nagara bhnera u aphai galt bato ma ta chhadai chha tesai le shreemati lai bhanu ko sato ma bichara le arukai name leyera filim banoune ani filim bata gharko priwarlai pskne bihar rahen chha tara Dhal ji tapai afu sakriya hunu hos ani arulai hernu hos k paounu hunchha tara arka ko badnam garera gharko kura lai samdhan garne paryes khenle pani na grnu hos tapai ko pal pal filim le garda tapai lai pani jutako uphar dina napros hunata thulo desh ko manchi le juta ko uphar pais keko chha ra tapai lai dinda pani pharak ta na prla? tapai jastyo educated manis lai aru ta hami k bhna skchou ra bichar grnuhos.tapai chtawan janda rakhel lagera gayeko jastyo jo koheen lai na samjhinu. ra kadap pani aruko charttra hattye grne dusprayes na grnu hola.

  • 17. PRABIN GURUNG  |  March 20th, 2009 at 5:31 pm

    Dhanyabad lekhak mitra NAWARAJ
    It is the jealous & disrespect to all mongolian peoples ,mostly who work abroad .
    So ,I appeal to all monglian brothers to stand against this kinds of act.In any costs or means who have to stop it before goes to public .

    MR UKESH DAHAL ,YOU MUST APPOLOGIES & FORGET ABOUT THIS …….
    BEAR IN MIND IF YOU GO AHEAD TO MAKE MOVIE
    WE PROCLAIM ON BEHALF OF MONGOLIAN PEOPLES SOONER OR LATER ,WE WILL BEHEAD YOU
    BFORE RELEASING FILM
    WATCH OUT ??????????????????????

  • 18. dynasty of kirat  |  March 22nd, 2009 at 1:12 pm

    its not good..

  • 19. dynasty of kirat  |  March 22nd, 2009 at 1:20 pm

    MR UKESH DHARAL
    ITS NOT GOOD BRO..
    MANCHHE LE KAHILE PANI YESTO KAM NAGARNU JASLE ARULAI HANI HUNCHHA …REMEMBER ‘THE UGLINESS WE SEE IN OTHERS IS THE REFLECTION OF OUR OWN NATURE”
    SAANU SAANU KURA LE GARDA THIRD WORLD WAR HUNCHHA
    SO ITS BETTER TO THINK ONCE MORE MAN…..USKEH DHAHAL G KO BICHAR THIK LAGENA ..

  • 20. keshav  |  March 22nd, 2009 at 1:59 pm

    thank you nawaraj dai for letting us to know about the shameful news. It is the moral attack in our prestige. We must take immediate action against this attack.
    ra ukesh ji le yo film k sochera banaunu vako ho?yesko jawaf dinuhola. tapaile euta society lai nai represent garera uiharuko prestige mathi hamala garnu vaneko pakkai pani tapai concept ramro chhaina. tapaima lahure and lahure family prati jealousy dekhinchha. tesaile yo film release and broadcast garne sahash nagarnu hola .

  • 21. HERBECHE GURUNG  |  March 22nd, 2009 at 5:37 pm

    THANKS NAWARAJ JI ALERTING ALL MONGOLIAN PEOPLES

    HEY BLACK SHEEP MR .UKESH DAHAL ,WE WARN YOU TO THINK TWICE FOR MOVIE ,OTHERWISE WE WILL CAPTURE YOU AS SADDAM HUSSAIN AND EVERYTHING WILL BE OVER

    BEWARE ………………???????????????

  • 22. HERBECHE GURUNG  |  March 22nd, 2009 at 5:37 pm

    THANKS NAWARAJ JI ALERTING ALL MONGOLIAN PEOPLES

    HEY BLACK SHEEP MR .UKESH DAHAL ,WE WARN YOU TO THINK TWICE FOR MOVIE ,OTHERWISE WE WILL CAPTURE YOU AS SADDAM HUSSAIN AND EVERYTHING WILL BE OVER

    BEWARE ………………???????????????

  • 23. RANJIT THANGDEN(LIMBU)  |  March 22nd, 2009 at 6:19 pm

    MR UKESH DHAL
    tharo yasto film banaune plan sunair all nepales janta khushi chaina o pagal as soon as pssible cancle garlas tharo plan .natra tharo film banair money kamaune sapana pura hoina tharo life nai end hune6

    o pagal watch out

  • 24. RAJ A SUBBA  |  March 22nd, 2009 at 6:55 pm

    I want to thank to Mr Nawaraj and appreciate your work as well .We are together with you and always ready to fight against the person like Ukesh Dahal who is intervenning the innocent person’s own life.
    To mr Ukesh Dahal,
    i want to let you know that the only third class of people like you can think about the nonsense and rubbish matters but the first class of people think about nation and society or at least about the business on positive perspective. In this critical time for our nation you should use your brain to build and develop the country. Otherwise ,if you want to earn money ,you can choose the other positive ways. If you cant you should be a street beggar,so that kind person can give you at least a dollar and you can feed your families and even you can survive in this globalised world in a better manner than these days you are surviving.If you cant do this also,you should choose the way of suicide.
    hey,dont live like a eunoche[hijada] ok. If you are a courageous male person ,live with bravity.If you are an intellectual person ,struggle using your brain and you can ofcourse get a better place in this compititive world.We are ashamed because of your work that you are doing.
    Finally ,remember that you may not get chance even to feel regret ……….. I think you have very short time to live in this precious world so think again ,still you have chance to be a good citizen. i suggest you to change your track soon ok fucking “hijada”.

  • 25. chhatra chemjong  |  March 24th, 2009 at 1:25 pm

    hello dai,
    thanks for ur article for us to know abt as we r working far frm our country …thanks u made us known all abt dis news, i m shocked as i was told by my bro’prabin grg’nd read ur article ….i m so impress nd angry after i read it…
    thANKs foR evERyoNE giVinG comMENts….
    well as we r far working may be he is taking our advantage nd thinking us as we r a very low people….he never thought of gurkhas, how we r…..i think i m sure ..mr dahal is habing his age very low outcome….
    i hope we should think very deeply in dis matter nd take action immediately coz in society we will be ……?
    “”"MR DAHAL U NEVER KNOWNS US CLEARLY, NOW WE WILL SHOW U HOW WE CAN STAND IN A WAR TILL WE WIN”"”
    ……….thanks mr nawaraj dai , i appericiate ur feelings nd i welcome all nepali people to fight against dis bad people….
    …thanks…s,pore

  • 26. nabrana  |  March 26th, 2009 at 3:25 pm

    hey , dahal did u loss ur mind .IT is really bad concept of us dirty mind …………….I think urs mother havent tought u lesson,lesson abt family ,values and respect u r son of……………..ch!so brother if urs mother is there go and learn these thing ……………..bro think 99999………times before u take ur next step. It might be usr last hai ………..?

  • 27. santa  |  March 26th, 2009 at 3:41 pm

    thanx tapaiko lekh lai yo bahun bhayeko natale risle chur bhaera matauli le garera khako dekhna nasakeko bhutuwa kukur le hamro samaj ani chelibeti prati kasto naramro najarle dekheko cha ani tesko pani d d bahini nepalko galli haruma besya kaam gardai hineko ta dekheko cha ani to chahin kina film ma utardaina,afno angko bhaishi nadekhnele arkako angko umra dekhcha.Bahun ji pahila afno samaj herera aruko samaj lai chinne try gar.mahila mathlai respect garna sik tero film ma jaso gaun bata ayeko sojha sojhi kt lai film khelauncha bhandai jabarjasti garera life barbad nabana bhagawanle heri raheko cha ek din abasya sajaya pauncha god bless u

  • 28. Dew@n  |  March 28th, 2009 at 11:43 am

    lot of thankx to nabaraj ji to pass down tis massage through Hk nepal.com…………Am really brust…oe sale katha bahun dahal watch out….taile k garna lageko ha. sale lhaure haru lata huncha bhane ra ho sale.hamro chori cheli taile k jasto lagcha ha.tero chori cheli bahueni haru pani maile dherai dekhako cho….. sale kutta.taile yesto kura haru sabai khojdai gais bhane ONE DAY U GONNA FIND OUT THE HOLE FROM WHERE UR OUT……..SALA KATHA……………

  • 29. Rai Chomtenghang  |  March 30th, 2009 at 3:33 pm

    WEAK-UP ALL LAHRE N HIS FAMILY, (SPECIAL MONGOLIAN PEOPLES) Yo DAHAL lai narkako ticket katera sada sadako lagi yo sansar bata pathai dinu parcha,yessko chala kadera charko nun ra piro khorsani daldinuparcha.pida purbak yesko hatyaa garnu parcha,yasko anta garnu parcha.

  • 30. lalit gurung  |  March 31st, 2009 at 12:02 am

    Hi nawara jee! you did realy great job…. i am 200% agreed with your vision and its not only the time to pass comment around its a big challenge for lahure!!!!! to fight with. so i must say that culprit dalal MUST bring to the justice by GESSO KTM NEPAL…. ITS NOT ONLY the descrimination of larure families but all so a great lossed of human dignity….. i just wanna remind Mr dahal that it is a privilege to be alive each day..the prilege began the day we were born… it sees no distinction i dont care if we are rich or poor. i dont care which religion we are belong to or which country we live in… what does care about is dignity… so dear all the lahure families please…. dont sleep… precious oppertunities are knocking on our door…and there is a choice to be made… MR dahal wait and see…

  • 31. ati ramro article  |  April 2nd, 2009 at 7:46 am

    sahi, safha, sajjan ani bibek sil maanish ko bichar nawaraj ko jasto huncha. ati sara,l ati mithash, ati nyayik, ati uccha stariye lekh tapain ley lekhnu bhaye ko cha. tapain jastai purai article mailey pani paddina tara kehi agadi ko dui haraf padey pachi purai article padna ko laagi utsukta jagyo ra tapain ko article padey pachi ma tapain ko gun gaan nagai rahana sakina.

  • 32. Roshen Tamu  |  April 3rd, 2009 at 9:16 am

    PEOPLE LIKE UMESH ARE UPIA SO HAVE TO BE CAREFULL AND PREVENTION IS BETTER THAN CURE! SO IF ANYONE KNOW HIM PERSONALLY PLEASE GIVE HIM A KHUKURI IN HIS GARDAN , AAYOO GORKHALI STYLE. HE IS TRAITOR OF HIS OWN COUNTRYMAN JASLEE DESH KO LAGI BALIDAN DEYO.
    HE IS A JOKE!!!

  • 33. BHUPEN LIMBU  |  April 4th, 2009 at 4:17 pm

    FIRST OF ALL THANKS TO NAWARAJ,,
    TO UMESH DHAL
    HEY SHASUROO WHATS UP? AAFNAI CHOREE KO JIVAN KAHANI RELEASE GARNA LAGEKO? MA SHASUROO -DHASUROO BHANDINA…BUJIS…TERO CHORI PREGNENT BHAYEKO CHHA SALE
    NATI HERNE BHELA MAA MARNA KHOJCHAS…

  • 34. Jeevan pun  |  May 6th, 2009 at 7:42 pm

    Nav Bhai,
    Timro article padhera malai pani ekdam chitta bujhyo. Yesta kura haruko parda fas garna timi bado sipalu chau. Timro prabin aula haru yesari nai badhdai jaos. Good luck bhai.

    Jeevan Brunei

  • 35. pari  |  June 8th, 2009 at 9:24 am

    first of all thanks to navraj ji,this is the most sensitive case issue of lahure samaj.hami le kahile ni auta kura ko lagi purai samaj lai gali dina mildaina.ke tapai le auta aula sadecha bhane purai hath kati dinu huncha ra.jaba yo film floor ma aune cha taba sayad yo film sanga jodiyeka manis lai afno jyan jogauna sarho parla.Hamro lahure samaj jun desh ko nun khayera tyesko prati yeti loyal cha ayeko bela afno pran pani dina sakcha bhane sochnush afno cheli beti ra shrimati ko lagi ta yi mutthi bhar ke chij hun.Tyai pani samaj ma kati nai yesta jagruk bisaya haru cha jaslai agadi lyauna ra hamro nepali samajh lai sudharnu parne jaruri cha .Tara yi nirmatra lai sayad tyesko gyan ni chaina hola.hami purai lahure samaj ko cheli beti haru bata khabardar yedi yesto bisaya ma feri dobara ullekhan bhayo bhane lahure matra hoina unko pariwar ma pani tyehi lahure ko tato ragat cha bhanne swad ta na chakhiyela ni nirmatra ji hoina ra.thanks singapore

  • 36. Niranjan Subba  |  June 11th, 2009 at 5:32 pm

    Nabraj bhanne writer ko artile le malai has matra uthayena nepali bhanai cha ni kagle kan lagyo bhanera kan nachami kaglai pachaune. nabraj bhanne manchelai mero first anurodh tyo PAL PAL bhanne film lai herna aagraha gardachu. tyha katai pani Lahure ra Lahureniko barema kura ullekh choina. Bekkam ma nirdos Lahureniko kura jodera afno nam bechna khojne nabraj jasto phataha dekhi sabai sajjan lahure dai haru joginu hola. yasle hamro lahure community ma positive bhanda negative sandesh lyaucha. pahile film nai naheri bekkamma lahurenilai yasto usto lekhyo bhannu thik hudaina. nabhako kura garnu sajjan mancheko kam ra dharma hoina. yasle hami afailai chorko khutta kat bhanda afaile khutta uchale jasto huncha. tesaile nabraj jasto kurai nabujhi lekhi hidne lekhak haru dekhi sabdhan. ra nabraj timile article lekhne nai ho bhane j payo tehi lekhne hoina ali bujhera lekhne gara. hoina bhane bhramak kura lekhera sojho lahure harulai bhramak samachar phijayera charcha kamaunu ramro hoina.

  • 37. Ajit  |  June 26th, 2009 at 5:01 am

    Nabaraj ji, thnx a lot for ur wonderful article. You are a true watchkeeper of our community. Hope to hear more from you in the near future. And yeah Mr Dahal jhuse talai bachna man chaina atleast tero family ko barema ta yeso second thought dena hau…Uff kina ki ta mare pachi tero dependant haruko halat ke huncha huh bhanta ….ki taile film ko lagi plot nai bhetauna sakinas!!!marchas hai ! Last wish kehi cha bhane pura gardai gar…daap bata khukuri jhikna naparos!!!

  • 38. Kaanchhaa  |  June 27th, 2009 at 7:44 am

    Thikai ho lekhaai chaahi alik laamo bhayo uhaako saarai din laamo bhayar holaa laamo lekheko. Josko kaam hundaina usko din laamo hunchha ani dim laamo bhaya pachhi hune nahune lekhna man laagchha hune nahune garna man laagchha. Aaphno kaam sidaha garnu aru kashai ko kuraa nagarnu tehi bhalo bro.

  • 39. raj  |  August 5th, 2009 at 8:55 am

    why you guys are getting frusted, you guys better know truth is always better so

  • 40. echha gurung  |  August 20th, 2009 at 10:37 pm

    DAHAL KANDANE KA,ABA TERA KYA HOGA ?HAJUR JO LAURE HARULE GARCHHA TAI HOGA .

आफ्नो प्रतिक्रिया दिनुहोस्...

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा गुगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

September 2010
M T W T F S S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in January, 2009