हिम्मत नम्रताको (+Photo)
June 16th, 2010 Edit
सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
सेक्स टेप प्रक्ररणमा नफसेकी भए आज नम्रता श्रेष्ठ नेपाली रजतपटकी नम्बर १ नायिका पक्कै पनि हुन्थिन्। उनीप्रतिको निर्माता - निर्देशकहरुको क्रेजले त्यसबेला यहि कुरालाई प्रमाणित गर्दथ्यो। नम्रताले त्यसबेला नाम चलेका नायिका भन्दा डबल पारीश्रमिक पाएकी थिइन -मेरो एउटा साथी छ चलचित्रबाट। चलचित्र क्षेत्रमा स्वच्छ छवि मानिएकी नम्रताको सेक्सटेप प्रकरणले उनका प्रशंसकहरुलाई पर्नु पीर पर्यो नै, नम्रताको क्यारियरमा पनि नराम्रो ठेस लाग्यो । उनले पाएका लगभग चलचित्रहरुले उनलाई निकाले भने उनले खेलेका विज्ञापनबाट पनि उनलाई निकालियो।
नम्रता श्रेष्ठ, तस्वीरः सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम
तीन चार बर्षघि एक साप्ताहिक पत्रकामा श्यामश्वेत नांगो फोटो छापिदाँ नायिका श्रृषा कार्कीले आत्महत्या गरेकी थिइन् । धेरैको सायद यस्तै अड्कलबाजी चलेको थियो कि नम्रताले पनि आत्महत्या गर्ने हुन भनेर तर नम्रता अहिले हिम्मतसाथ आफूलाई अगाडि बढाइरहेकी छिन्।
उनको पुरानो छविका कारण उनलाई अघि बढ्न मद्दत मिलिरहेको देखिन्छ। मिडियाहरुको पनि सकरात्मक सर्पोट र उनको फेसबुक आइडी तथा उनका बारेमा छपिएका समाचारहरुमा उनीप्रति उनका प्रशंसकहरुले गरेको सदभावले पनि उनलाई अगाडि बढ्न मद्दत पुगेको छ।
आफ्नो गलत प्रक्रियालाई सुधार्न उनी लागि परेकी छिन् अहिले । हुनत उनलाई आफ्नो पुरानो अवस्थामा फर्कन हाम्रो नेपाली समाजमा निक्कै गार्हो पर्नेछ होला तर उनका प्रशंसकहरुको सर्पोट हेर्ने हो भने उनले फेरी आफ्नो उँचाई प्राप्त गर्न सक्छिन्।
हालैमात्र उनलाई मेरो एउटा साथी छ कै निर्माता प्रभु शम्शेर राणाले ५ लाख रुपैयाँमा नयाँ चलचित पर्पल डेज को लागि अनुवन्धित गरेका छन् भने लागु औषध दुर्ब्यसन विरुद्धको सत्यघट्नामा आधारीत चलचित्रमा समेत उनी अभिनय गर्दैछिन्।
गएको बर्षनै आफ्नो साथी रेमनसँग मिलेर खोलेको एट्टीक रेष्टुरेण्टको ब्यवस्थापन पनि उनले अहिले राम्रैसँग गर्दैछिन्। केहि खाली भएकाले रेष्टुरेण्ट ब्यवस्थापनमा जमेर लागेकी नम्रताको रेष्टुरेण्टमा राम्रै ब्यापार हुने गरेको छ।
आर्थिक रुपमा भनदा पनि जनसर्म्पक राम्रैसँग बढेको अनुभव रेष्टुरेण्ट ब्यवसायबाट नम्रताले गरेकी छिन् । आकर्षक डिजाइन गरिएको उनको रेष्टुरेण्टमा उनका शुभचिन्तकसँगै मिडियाकर्मीहरु बढी आउने गरेको नम्रता बताँउछिन्।
क्रिकेट प्रतियोगिताको सदभावना राजदूतसमेत बनेकी नम्रता साहसका साथ आफ्नो विग्रेको छविलाई सुधार्ने कोशिसमा छिन्। त्यसमा उनले कतिको सफलता पाउँछिन् त्यो भने आउने दिनले पक्कै बताउनेछ।
Popularity: 5%
Entry Filed under: चलचित्र

7 प्रतिक्रियाहरू / Comments
1. keta | June 16th, 2010 at 11:14 pm
tyo keta ko wife le first time thaha payera warning sath japat diyera pani feri pani hotel ma gayera tyasto garne yo ta. Nepali samaj ma mandaina ni
Edit Comment2. Anonymous | June 17th, 2010 at 12:46 am
Randi baji garne lai pani hijo aja sabaile maan paraune raichan. Kina ki sabai lai ramri keti afno bistara banauna maan lagcha. tesaile je hos, ramro pragati garos bhannu parcha hami haru lẹ
Edit Comment3. Anonymous | June 17th, 2010 at 4:22 am
Namrata ,you are a really beautiful girl. I appriciate about he
tape i have seen its ok. , Its not a big deal, Don;t worry gradually everything will be ok.
S RAI
UK
Edit Comment4. Anonymous | June 17th, 2010 at 5:31 am
Hya… shez really talent yaar jabo tyo.. tape k nai chha ra ajkaal ko jawana ma testo… chiz haru kina herney .. tyo namrata ko kunai galti chhina tyo sab dj tantrik ho teslai… ma k bhannu chachanchu bhanney … plz support her shez really talented.. usko film hernu hos.. namrata we love u lots… ajai film haru… paila ko bhanda.. pragati gardai janu… hami nepali ko jaat sablai tha chha euta kura lai thulo banauney… mero best of luck chha tapai lai… love ya lots.,,,and love ,nepali movies…
Edit Comment5. Anonymous | June 17th, 2010 at 8:37 am
This is absulately wrong, specially for celebrity. you should have to be very very carefull all the time Miss Namrata. Anyway it’s happened. Forget it and look forword to the Future.
Edit Comment6. Anonymous | June 17th, 2010 at 10:32 am
Why do lascivious producers run behind her? Simply because of her preponderant promiscuity within the industry than anyone else perhaps….. Only reason that she is famous for…and still wanting her despite the hue and cry of rather conservative Nepali society…..
Edit Comment7. Anonymous | June 17th, 2010 at 12:07 pm
NAMRATA,
ALL THE BEST FOR YOUR GOOD FUTURE.
Edit CommentBE MORE CAREFUL FOR YOUR BEAUTI.
Trackback this post