धुलाम्य मैदानमा युवापुस्ताको मस्ती (+Photo)
March 15th, 2009 Edit
सुविन श्रेष्ठ, ललितपुर / एचकेनेपाल डट कम -
जावलाखेल फुटबल मैदानमा शनिवार हजारौं दर्शक थिए। यहाँ कुनै फुटबल प्रतियोगिताको आयोजना थिएन। यहाँ युवापुस्ताको लागि इन्डियन आईडलको लाईभ कर्न्सट थियो। युवापुस्ताका भीड उल्लेखनीय रह्यो साथै केही संख्यामा विदेशी दर्शकको उपस्थिती रह्यो।
टि.भीको स्क्रिनमा देखिने कलाकारलाई आफ्नै अघि गाएको हेर्न पाउनु सानो कुरो थिएन। त्यही मौकालाई मजाले सदुपयोग गर्दे व्यस्त बनेका थिए सयौ युवापुस्ताहरु। कोहीले क्यामरा, कोहीले मोबाईलबाट त कोही नयाँ आईपोडको भिडियो संस्करणबाट उनीहरुलाई कैद गरिरहे। प्रवेशका लागि र कार्यक्रम परिसरमा अप्रिय घटना हुन नदिनका लागि आयोजकले सुरक्षा व्यवस्थालाई निकै बलियो बनाएको थियो। तरपनि मैदान वरिपरि लगाएको जस्तापाताका प्वालबाट सडक दर्शकका सयौ संख्याले मजा लिईरहेका थिए। साथमा उप्किएको पातामा बनेको प्वालबाट निकै दर्शकहरु मैदानमा प्रवेश गरे। कर्न्र्सट हेर्ने दर्शकले भित्री मैदानमा मात्र होईन। बाहिरी सडकबाट पनि मजा लिए। नेपाल टेलिकमको बाल्कोनीमा उँभिदै दर्जनौ दर्शकहरुले निशुल्क कार्यक्रम हेरे। कार्यक्रमस्थलमा आन्दोलनमा जस्तै दर्जनौ दंगाप्रहरीहरुको सतर्कता कायम थियो। कार्यक्रममा डि.एस.पी बसन्त कुँवर, इस्पेक्टर तोरण कार्की र इस्पेक्टर टिकाराम रेग्मीका मातहतमा प्रहरी परिचालित भएका थिए। प्र.स.नि अशोक केसीले एचके नेपाल डट कमलाई भने- ‘दुई सय प्रहरी परिचालित छन्। केहीलाई कारवाही गरियो।’ सादा पोशाकमा प्रहरीहरु पनि खटिएका थिए। कार्यक्रम चलिरहँदा ढुङ्गा हान्ने केही युवाहरुलाई प्रहरी कारवाही गर्यो।
स्टेजमा लाईभ गायन हुँदै थियो भने मैदानमा युवाहरुका लाईभ डान्स। युवाजोशको यो परिवर्तनशील समाजले सांगातिक मोहको राम्रो प्रस्तुती गरेको भान हुन्थ्यो। युवापुस्ताको यो डान्स क्रेज निकै उतेजक थियो। पुराना सुस्त संस्कृति ढल्दै गएको भान हुन्थ्यो। त्यही नाचमा तल्लीन भीडको पश्चिम दिशाबाट खस्दै गएको सूर्य जस्तै। त्यही मैदान हो, जहाँ प्रशान्त क्रेजका दृश्यहरु अझै छन्। प्रशान्त शोमा हिलाम्य क्रेज झल्को नबिर्सिदै अहिले नयाँ धुलाम्य क्रेजमा पनि युवापुस्ता निकै जोशिन पुगे। सौरभी देवबर्मा, कपिल थापा वा तोर्सा सरकार हुन् वा आफ्नै क्रान्ति आले किन नहुन्, दर्शकलाई धुलाम्य हुँदै पनि नाच्न बाध्य बनाए। पप गायक क्रान्ति आलेसँगको संयुक्त गायनमा तोर्साले “च्याम्बा है च्याम्बा” गाईन्। साथै कपिललाई आलेले सरकारी जागिर गीतमा साथ दिए।
प्रस्तुतिसँगै कपिलले युवापुस्तामा हामी नेपाली हो कि होईन भन्दै निकै हौस्याएका थिए। यसैगरि “सब लोग कपिलको चाहते है, मुझको कोही प्यार नही करता” भन्दै सौरभी स्टेजमा आईन्। फेरि गीत प्रस्तुतीको क्रममा सौरभीले काठमाडौं के लोग कमजोर है क्या ? भनेर गायनको तालमा नाच्न पनि अनुरोध गरिन्। उनले पनि निकै राम्रा हिन्दी नम्बरहरु गाईन्।
चौथौं इन्डियन आईडल विजेताहरुको साथमा नेपाली पपस्टार क्रान्ति आलेको सामूहिक रुपमा हिन्दी गीत ‘ये पल कल रहे या ना रहे’ गाउँदै कर्न्र्सट सकिएको थियो। सो लाईभ कर्न्र्सट प्रकाशन संस्था आप्का नेपालले आयोजना गरेको थियो।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 11%
Entry Filed under: संगीत

14 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Devi subba | March 15th, 2009 at 8:48 pm
Its great news, i haven’t even see live show.I feel it how exciting it is. I love all new comer artist.
Edit Comment2. pr limbu | March 16th, 2009 at 12:12 am
this is bad kachera concert i dont like really?
Edit Comment3. susan Gurung | March 16th, 2009 at 10:54 am
We Nepali must take care out nation “mother land” first.
We have so many problem but we have not taken care those problem like…
(1) New constitution making - issues of indigenous people, madhesi and Tharu
(2) Bihari Madhesi problem and issues in Nepali politics, government and from them dangerous to Nepal and Nepali.
(3) Corrupt Nepali congress party with Indian dirty game into Nepali politics.
(4) Nepal - India border problem and issues. Indian Seema Suracha Bal (SSB) mis-handleing, mis behave to Nepal border pillars, nepali villagers and invading nepal territories.
(5) Lack of National Unity, Nationality and Patriotic of Nepal.
(6) The greatest danger of Future Federal Nepal. danger demand of Racial federations in Nepal. It is too danger to save Nepal and future of Nepalese.
We must focus on these topic, not to spend stupid money to vote stupid indian idol where as it is not even for Nepal idol or Nepal Star.
We must think quick before its too late to understand highest priority of our problem and finding its solution.
Edit Comment4. SANTOSH K RAI | March 16th, 2009 at 9:27 pm
be proud with nepalese music lets start to respect nepalese song thanks
Edit Comment5. bibek ido | March 18th, 2009 at 1:30 am
meet you
Edit Comment6. biren | March 18th, 2009 at 10:56 pm
this is nice news.
Edit Comment7. min gurng | March 19th, 2009 at 10:35 pm
indian idol jiteko ma sharvi lai mero
Edit Commentmany thanks
all the best in ur life
8. Rshen Tamu | March 20th, 2009 at 9:41 am
It is nice to see winner of indian idol with KAPIL THAPA, Sworabi look sexy though. like her style too. congratulations to both Kapil and Sworabi.
Edit Comment9. prakash limbu | March 20th, 2009 at 6:34 pm
ekdan ramro chha sabai janalai suhaeko chha hai ani sabai bhanda dherai chai saorabi barmalai hai ani i like saorabi barma
Edit Comment10. badal | March 23rd, 2009 at 8:04 pm
HK nepal is great, thanks from side.
Edit Commentbecause…….
a nepali who reach in peack, he is proud of nepal.
bt ..
other less webside or news paper brokest about him,
they can brokest many useless subject bt….
less news about kapil thapa,,
11. asha lama | March 29th, 2009 at 1:35 am
thanksbest luck for you always.from ashok ghisig singapore.email ashok_ghising2003@yahoo.com
Edit Comment12. Ram Rai | March 30th, 2009 at 3:12 pm
Congrats and all the best from me to Kapil, Torsha and Shaurabi as well. All the threes should keep it up to be the most popular and professsional singer. Dress up of Shaurabi during the consert at Ktm was not reliable. Pls note it.
Edit Comment13. biebk bhattarai | April 22nd, 2009 at 3:53 pm
thanks for this site.great nepal-great site.dherai ke bhanu,its important and many more.thanks a lot.
Edit Comment14. Anonymous | December 27th, 2009 at 7:24 pm
hi i’m srijana frm nepal.bein a nepali n gorkhali u all r doing very nice over there n u all r taking the name of nepali in top…so i wanna wish u all the best 4 yur bright future..n i;m so so happy tht mah big bro santosh grg have become first hknepali idol.I just want to say that he has made our mum n dad feel proud n hapy.all the best for yur sining future.we all r very happy 4 u.i love u borda…………………
Edit Commentआफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed