विचार र मन मिल्छ भने सहमतिमा सम्बन्ध हुन सक्छ - नायिका युना (+Photo)

July 12th, 2008 Edit

विचार र मन मिल्छ भने सहमतिमा सम्बन्ध हुन सक्छ - नायिका युना
नायिका: युना उप्रेती
प्रस्तुतीः निर्मल श्रेष्ठ
तस्वीर सौजन्यः महेश प्रधान र साइबरसंसार डट कम

चलचित्रमा अभिनय गर्नु युनाको सानैदेखिको रुचि भएतापनि कुनै दिन आफूले सधै पर्दामा मात्र देखिरहने कलाकारहरुसंग संगै अभिनय गरिएला भन्नेमा उनलाई पूर्ण विश्वास थिएन। केही म्यूजिक भिडियोहरुमा अभिनय गरेतापनि खासै चर्चामा नआएकी उनी, साइबरसंसार डट कममा आकर्षक तस्वीरहरु देखिनथालेपछि भने उनलाई म्यूजिक भिडियो र विज्ञापनहरुमा एकैपटक प्रस्तावहरु आउन थाले। पहिलोपटक कोटेक्स कम्पनीको विज्ञापनमा देखिएपछि लगातार मेरो मोबाइल, कुमारी बैक, लिरिल साबुन र जोली पेयपदार्थ जस्ता प्रतिष्ठित ब्राण्डका विज्ञापनहरुमा मोडलिङ गर्न पाएको अवसरले निर्देशक तथा कलाकार दिपक श्रेष्ठको आँखामा परेकी युनाले उनकै निर्देशनमा निर्माण भएका तीन चलचित्र ‘पर्खी बसे’,'त्रिशुल’ र ‘हिम्मत-२’ मा अभिनय गरिसकेकी छिन्। पहिलो चलचित्र ‘पर्खी बसे’ ले ब्यवसायिक सफलता हात पारेपछि आगामी दिनहरु यसैमा समर्पित गर्ने अठोट लिएकी युना उप्रेतीसंग एचकेनेपाल डट कमका लागि निर्मल श्रेष्ठले गरेको कुराकानी।

हेर्नुहोस् म्युजिक भिडीयोः भरत सिटौलाको नयाँ म्युजिक भिडीयो कहिले आगो कहिले पानीमा युनाले अभिनय गरेकी छिन्। भिडीयो सौजन्यः भरत सिटौला ।

अहिले केमा ब्यस्त हुनुहुन्छ?
मेरो पहिलो चलचित्र ‘पर्खी बसे’ देशका विभिन्न ठाउंहरुमा प्रर्दशनको क्रममा रहेको छ। सोही चलचित्रको प्रवर्द्धन लगायत साथीभाईहरुसंग भेटघाट मै ब्यस्त छु।

पहिलो चलचित्रबाटै सफलता पाउँदा कस्तो अनुभव गर्नुभएको छ?
निकै नै खुसि छु। यो सफलताले मलाई अब नेपाली चलचित्रमा राम्रो काम गर्ने प्रेरणा एवम जोशजाँगर मिल्नुका साथै थप जिम्मेवारी थपिएको अनुभव भएको छ।

पहिलोपटक चलचित्रमा अभिनय गर्दा कस्तो महशुस गर्नुभयो ?
मैले म्यूजिक भिडियो र विज्ञापनहरुमा काम गरिसकेकी हुंदा खासै नौलो लागेन, तर स्थापित कलाकारहरु संग संगै काम गर्दा सुरुमा केही अप्ठ्यारो भने पक्कै महशुस भएको थियो।

अभिनय सम्बन्धी कुनै तालिम पनि लिनुभएको छ ?
विगत सात बर्षदेखि मैले निरन्तर नृत्यको प्रशिक्षण लिदै आएको भएतापनि अभिनय सम्बन्धी भने केही हप्ता निर्देशक तुलसी घिमिरेसंग आधारभूत तालिमहरु लिने बाहेक अरु केही गरेकी छैन, काम गर्दे अनुभव लिदैछु।

नाम पनि परिवर्तन गर्नुभएछ, कलाकार भएपछि अरु के-के कुरामा परिवर्तन आयो त ?
यमुनाको परिवर्तित स्वरुप युना राखेकी हुं। अरु त सबै त्यही नै हो, हिजो साथीभाईहरुभित्र मात्र सिमित थिए आज सबैले चिन्नुहुन्छ। जहाँतही हिड्डुल र खानपिन गर्ने कुरामा बन्देज आएको छ। मोबाइलका घण्टीहरु बढी बज्न थालेका छन्। लाईफ अलि बढी ब्यस्त भएजस्तो लाग्छ।

तपाई गीत पनि गाउनुहुन्छ ?
ब्यबसायिक गायिकाको रुपमा त होइन तर गायनमा पनि मलाई रुचि छ। निर्देशकले दिनुभएको हौसलाले गर्दा चलचित्र ‘हिम्मत-२’ मा इण्डियन आईडल प्रशान्त तामाङसंग एउटा गीत मैले पनि गाएकी छु।

केटाहरुको प्रशस्तै प्रेमप्रस्तावहरु आइरहेको होला नि ?
तपाईले भन्न खोज्नु भएजस्तो प्रेमप्रस्ताव त होइन बरु विभिन्न समारोह, पार्टी आदिमा उपस्थित भइदिनु पर्‍यो भन्ने प्रस्तावहरु चाहि प्रशस्तै आउछन्।

पहिलो प्रेमको अनुभूति कहिले भयो ?
प्लस टु पढ्दा एकजना साथी थियो। प्रेम नै त नभनौ उसको ब्यक्तित्वबाट भने म निकै नै प्रभावित थिएं। उ मलाई मन पर्‍थ्यो। यही नै पहिलो हुनुपर्छ।

त्यसपछिको को नि दोस्रो, तेस्रो ?
लामो हाँसो पछि….. त्यसपछि त कोही भेटेकै छैन।

पक्का हो र ?
पक्का हो, विश्वास गर्नुस् न।

कस्तो पुरुष तपाईको रोजाईमा पर्नसक्छ ?
कला र कलाकारलाई सम्मान गर्ने, शिक्षित, कम बोल्ने, एउटा असल ब्यक्तित्व भएको ।

अभिनेता राजेश हमाल तपाईको पहिलो रोजाईमा परेको चर्चा पनि सुनियो नि ?
त्यस्तो केही होइन, मैले एउटा अन्तर्वार्तामा उहाँको ब्यक्तित्व मन पर्ने कुरा गरेकी थिएं। यही विषयलाई लिएर हल्ला मात्र भएको हो। उहाँ नेपाली चलचित्र जगतको सम्मानित कलाकार हुनुहुन्छ। उहाँलगायत निखित उप्रेती, विराज भट्ट, नवीन श्रेष्ठसंग पनि मैले संगै काम गर्ने मौका पाएँ। सबै नै सहयोगी हुनुहुन्छ।

विवाह पूर्व युवायुवतीहरुबीच हुने शारीरिक सम्बन्धबारे तपाइको के धारणा छ?
हुन त हाम्रो समाजले यो कुरालाई अझै मान्यता दिएको छैन तर निश्चित उमेर भइसकेपछि यो मानविय आवश्यकता भित्रै नै पर्न जान्छ। दुबै जनाको विचार र मन मिली सहमतिमा यो कुरा हुन्छ भने म यसलाई नराम्रो मान्दिंन।

पर्दापछाडिको युना कस्तो छ ?
एकदम सामान्य, म नियमित ब्यायम गर्ने गर्छु फुर्सदको समय साथीभाईहरुसंग घुम्न, किताब पढ्न, टेलिभिजन हेर्न मन पराउंछु। मैले स्नाकोत्तर तहमा ‘रुलर डेभलप्मेन्ट’ विषय लिएर अध्ययन गरिरहेकी छु यसैले केही समय आफ्नै पढाईमा पनि वित्छ।

हङकङबासी नेपालीहरुलाई यहाँको के सन्देश छ ?
हङकङ मेरो पनि सपनाको शहर हो। मलाई पनि यहाँहरु नजिक आई आफ्नो कला प्रस्तुत गर्ने रहर छ। तपाईहरुको माया र निमन्त्रणा रहेमा कुनैदिन यहाँहरुसंगै हुने आशा गरेकी छु।
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।


Popularity: 8%

Entry Filed under: चलचित्र, अन्तर्वार्ता (+Video)

62 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. santosh k  |  July 12th, 2008 at 9:52 pm

    Hi yuna,
    I aread your intrvew.Its so good,any why loking to much sexy.what the matter?

    santosh
    pkr

    Edit Comment
  • 2. krishna panthi  |  July 12th, 2008 at 9:58 pm

    Hello yuna ji
    How are you.I raed your intervew hknepal.com your intervew is sexy but you to sexy.
    krishna panthi
    Malasya

    Edit Comment
  • 3. deepika khanal  |  July 12th, 2008 at 10:11 pm

    Hi,yuna,
    k ho aja boli ta niki basta chhu ta timi intervew dinma?Intervew matra ho ki dil pani disakau?

    Edit Comment
  • 4. Khadga From Kathmandu  |  July 12th, 2008 at 10:34 pm

    Congratulation to HKNEPAL.COM for taking the interview of most talented upcoming star of Nepalese Film Industry. Being abroad, you manage to grab the opportunity to promote the upcoming artist of NEPAL to HK. We must feel glad that whereever we Nepalese are, we should not forget our Nationality & our Nepalese People. I hope this interview will definitely boost YUNA UPPRETI career. Good Luck for her & wishing her for her Bright & Fruitfull Career.
    God bless you.
    Khadga from Kathmandu

    Edit Comment
  • 5. pritam  |  July 13th, 2008 at 9:04 am

    Good to c such talented person in our homeland Nep. keep it up………….. long way to go to reach summit.

    Edit Comment
  • 6. BABU RAM DEVKOTA  |  July 13th, 2008 at 10:08 am

    VERY GOOD

    Edit Comment
  • 7. suraj lama  |  July 13th, 2008 at 12:16 pm

    Hi yauna,
    Thanks for hknepal .com.we read new and intersting artical and intervew.we know in photo YUNA UPPRETY is loking sexy artist.But who is this khadka ji he so interested ABT yuna >he give her good suggestion
    suraj
    bH

    Edit Comment
  • 8. binaya  |  July 13th, 2008 at 1:58 pm

    हे यमुना तिमीले पनि कथाले मागेको जति मात्र देउ है, Director ले मागे जति चाहि नदेउ।

    Edit Comment
  • 9. chandra  |  July 13th, 2008 at 4:56 pm

    Hi yuna gi u r so beutyful n so sexsi verry good take care

    Edit Comment
  • 10. Rakesh  |  July 13th, 2008 at 11:13 pm

    Hey! Awesome job with such a lovely interview. Feeling great to know Yuna Upreti up close. Great Job hknepal.com and Nirmal Shrestha. Keep it up.
    Rakesh- Australia

    Edit Comment
  • 11. Milan Tamang  |  July 14th, 2008 at 10:18 am

    आहा कती राम्री हो, म तिमीलाई हङकङ मा पर्खि रहेछु ल ……..

    Edit Comment
  • 12. Suraj  |  July 14th, 2008 at 12:41 pm

    You are really cute, when will you come to Hong Kong, We are egar to watch your LIVE show in Hong Kong,I watched your music video “kahile aago,kahile pani……” and ur Mero Mobile Adv. when i was in Nepal. You acted well.Keep it up !!!

    Edit Comment
  • 13. Mohan Mrasini  |  July 15th, 2008 at 12:50 am

    Hi lovely , u are looking really very sexy thanks ur intv in hk nepal .com i wish best of luck in ur life .

    Edit Comment
  • 14. anup  |  July 15th, 2008 at 1:09 pm

    hi yuna you are really beutifull girl i like your intv in hk nepal.com i hope cooming day yuor life is suxces full shari pasupatinath la sadhai kalyan gharun yuna temi lai ra maro pani asharibad 6 temi lai bhawan la sadhai rakasha gharun?

    Edit Comment
  • 15. anup  |  July 15th, 2008 at 1:09 pm

    hi yuna you are really beutifull girl i like your intv in hk nepal.com i hope cooming day yuor life is suxces full shari pasupatinath la sadhai kalyan gharun yuna temi lai ra maro pani asharibad 6 temi lai bhawan la sadhai rakasha gharun?

    Edit Comment
  • 16. LAXMI(MALAYSIA)  |  July 15th, 2008 at 4:08 pm

    HEY YAMUNA YOU ARE VERY SEXY GIRL……..THANKU

    Edit Comment
  • 17. daeng limbu  |  July 15th, 2008 at 7:25 pm

    Hi yuna jee ! how come ur so buti .i am from Thailand i can,t read Nepali Bassa .but i full my eye u r so talend and sexy girl i am very that nepali gril

    Edit Comment
  • 18. mr tamang  |  July 15th, 2008 at 9:44 pm

    yuna, you are luckey to be so infront of us,go forward,give something for nepalese,do something for nepalese because you are the daughter of nepali mother.try to find a nepali father son who is worring about nepal and for nepalese to do something that is your right partner …….lifepartner.ok bye.

    Edit Comment
  • 19. Limbu Basanta  |  July 16th, 2008 at 7:12 am

    Hi Yuna,
    I appreciates and loves your view and your beautiness very wisely. I had never think you R also so wide and broad thinker about sex. But finally you did what I thought…………..It’s great and appreciable. Thanks Yuna I love You and your opinion.

    Edit Comment
  • 20. Ashok  |  July 16th, 2008 at 5:10 pm

    अब केही होला जस्तो छ है नेपाली फिल्म मा साचिकै राम्री नायिका, क्यामरा को कमाल हो कि साची कै राम्री हो कुन्नी ? फिल्म हेर्न बाँकी छ, अनुहार हेर्दा चाँही फिल्म पनि राम्रै होला भन्ने लागेको छ । हङकङ पो कहिले आउने हो कुन्नी ? आउलिन नि कुनै दिन, सबै आउचन क्यारे ।

    Edit Comment
  • 21. tunshung ko hero  |  July 17th, 2008 at 2:54 pm

    ya ya ya

    Edit Comment
  • 22. jeewan rai  |  July 17th, 2008 at 2:56 pm

    hello yuna ji ,you are so beautiful just like my ex girlfriend . i am liitle bit shot otherwise i would do anything to get you ah ha ha ha

    Edit Comment
  • 23. Ravi  |  July 19th, 2008 at 10:09 pm

    Hello Dear, How r u ? You r cute……..show good work like ur cuteness !!!!!!!!!!!!!!!

    Edit Comment
  • 24. rajesh sagar  |  July 20th, 2008 at 7:19 am

    hi yuna
    how are you my dear .you are very sexy and beauty.i hope you are the one who can do something in film industry but don`d do as director say do as the public demand

    Edit Comment
  • 25. Ravi  |  July 23rd, 2008 at 7:43 pm

    Nice song.. Nice Music Video, I like this Music Video.Keep it up hknepal. We hope to watch Good Music Video Like this one in coming days as well. Why Just only one. Can u upload some more New videos pls.We all love to watch Nepali Music Videos This is Special request from our family to hknepal. We would like to dedicate this Song to our Uncle Suraj,Sister Ramila & Brother-Aakash who r in UK.

    Sunita, Shova, Rajesh,Anshu & Me Ravi..

    Edit Comment
  • 26. Sunita  |  July 23rd, 2008 at 7:54 pm

    I am agree with my brother opinion,nice video.nice song.nice vocal.nice acting.please keep continue hknepal.

    Sunita

    Edit Comment
  • 27. krishna  |  July 24th, 2008 at 1:16 am

    sweet

    Edit Comment
  • 28. Milan Tamang  |  July 24th, 2008 at 10:15 am

    शब्द, संगीत, स्वर, भिडियो, एक्तीङ सबै राम्रो । फुल माकस है मेरो तर्फ बाट ।

    Edit Comment
  • 29. Rabin  |  July 27th, 2008 at 12:22 pm

    Bahini ramri rahechau timi..Pragati garnu hai Nani. Karishma ko thau linu mero Aashirwad cha.

    Edit Comment
  • 30. DIPAK YONGHANG  |  August 1st, 2008 at 12:29 pm

    hi your very sexy i want you. i love you

    Edit Comment
  • 31. AKHIL UPRETY  |  August 4th, 2008 at 7:32 pm

    this coment for my best frnd
    pls if u find my frnd

    Edit Comment
  • 32. Laxman Prasad Kandel  |  August 4th, 2008 at 7:40 pm

    HI FRND,
    I READ UR NICE MSG ON HKNEPAL.COM. IF U WANA 2 FRNDSHIP WITH ME, PLS REPLY 2 ME URGNT.

    OK BYE!

    Edit Comment
  • 33. grg binita  |  August 6th, 2008 at 7:27 pm

    u r very preety and beautiful
    and nice song

    Edit Comment
  • 34. ganesh acharya  |  August 7th, 2008 at 12:39 am

    Hi yuna how r u ?your friends so many comments sanding about u but plz u dont wory but plz my requst for u plz dont forget ur duty .ok

    Edit Comment
  • 35. santi  |  August 8th, 2008 at 5:04 pm

    himmat 2 ma kun geet hoichara gayeko yuna le?? himmat 2 ko ta sirf duita geet matra ali gati lo cha ..euta prashant ra charu ko euta prashant ko solo..

    Edit Comment
  • 36. jyotisubba  |  August 8th, 2008 at 7:24 pm

    hi im jyoti

    Edit Comment
  • 37. Raj  |  August 9th, 2008 at 4:56 pm

    Hi Yuna

    Frankly mind & good work keep to up.

    Thanks
    Raj

    Edit Comment
  • 38. AWAJ SHARMA  |  August 12th, 2008 at 12:30 pm

    HAI JOYATI WHERE ARE YOU

    Edit Comment
  • 39. Bishal lama  |  August 15th, 2008 at 6:32 pm

    Hi Yuna ji how are you?
    i am Bishal lama from hong kong
    ani ke gardai chhau ta aja voli timi lai ta baba dherai sweet dhekinchha yar ma ta kasto vetna man lageko chha timi lai tara ke garne hami jasto lai chappal le lakhatchhau hola hoina ?
    anyway milchha bhane timro id dinu la buiiiiiiiii…………

    Edit Comment
  • 40. Sobita  |  August 17th, 2008 at 3:47 pm

    Hi ! Yuna, You are so cute. specially i like your smile. keep it up.

    Edit Comment
  • 41. Samir thapa UK  |  September 4th, 2008 at 4:12 pm

    Hai yuna you are so beautiful i Love you. keep it up best off luck

    Edit Comment
  • 42. ok  |  September 25th, 2008 at 2:45 pm

    good site keumow

    Edit Comment
  • 43. bipen  |  September 30th, 2008 at 10:32 pm

    oh yamuna` aaja ki yuna kati rami yar ma lai ta man paro ni ho k garnay? timi ra ma pani man milaayar yak patak samband ghada garau na hai?

    Edit Comment
  • 44. YELAMBAR  |  October 9th, 2008 at 3:23 pm

    He………..he..
    sundari YUNA.bibaha purba hune sharirik sambandhalai ramro barnan garnubhayekoma
    weldone.ani tapaiko ni……………………………….

    Edit Comment
  • 45. dipak  |  October 15th, 2008 at 3:01 pm

    hi yuna how r u……………..?
    plz can be frindesss

    Edit Comment
  • 46. Sagar  |  October 25th, 2008 at 2:32 am

    Great! Keep it up. Yuna. Good Luck

    Edit Comment
  • 47. Rame  |  October 28th, 2008 at 4:34 pm

    hi yuna
    you r looking so hot and sexy, when you will come to Hk plzz come here . I want to friendship with you and……………………..with you tooo.

    Edit Comment
  • 48. shree krishna  |  November 12th, 2008 at 8:17 pm

    Hello Hi
    malai timro photo
    Here pachi Sachiki Ramri lageko
    chha timile nepali purana purkha jasto
    Nabhai kana afnu Ramro KALA dekhaunu la

    “OK BEST UP LUCK”

    Edit Comment
  • 49. raizzz  |  November 30th, 2008 at 9:19 pm

    k ho name pani chinge bhaye6 ni ani room sareko ki chhina ?
    ani aarko kura prem sanga bhat ghat hudai 6 ta ,,

    Edit Comment
  • 50. आकाश गुरुङ पोखरा  |  November 30th, 2008 at 11:20 pm

    हाइ युना के छ ? आहा कस्तो रुप छ तिम्रो जती बेअल पनि हेरी राखु अनी मिल्ने भय त तिम्रो कोमल ओठ मा किस् गरी बसी राखु जस्तो के गर्नु आफ्नु त तक्दिर नै कस्तो लिएर आएछ आँखाले सिर्फ हेरेर मात्र मन बुजाउनु परेको छ !तर जे होस् नेपाल आयर तिम्रो फिल्म चै म जसरी पनि हेर्छु प्रोमिस गरे ल युना जि ल अैले लाई बाइ बेस्ट अफ लक …….आकाश गुरुङ पोखरा
    हल ईराक बग्दाद

    Edit Comment
  • 51. shashil pakhrin  |  March 12th, 2009 at 5:56 pm

    hi una j i dont see nepali pic n i dont know abot nepali new actress. i have just seen u on hk.nepal. i knew kallywooddma pani tapai jasto sundari actress rahechha. i will see yr movie soon.

    Edit Comment
  • 52. Ramesh Pandey  |  June 11th, 2009 at 7:20 pm

    k 6 sabai thok birseko ho, kina yasto nisthuri bhayako ho

    Edit Comment
  • 53. sabin nibas  |  June 14th, 2009 at 4:22 pm

    hi yuna ……! k chha.timro to kati ramro bhagawan le pani kati samaye lagayar banayachhan.to k ho vane timro sound .do u understanding?dont think negative ,always think positive .so u can kiss the pic of ur aim.i am ur friend. i see ur video that is very nice .dont fall in love ok.mero mumi&buba say about you .she is very nice and ply agood role.plz donot show ur full body or i thinkl you can stay in ur nice position. god bleszh to you a nice …………..plz if it negative mail me whats a wrong . ok bye………. ur lovely fan sabin see you,……….

    Edit Comment
  • 54. Himal Karki  |  July 21st, 2009 at 3:00 pm

    Namste Una didi,
    when I watched your first movie since then i have influnced by your very simple and fair characteristic. It is very difficult to find such a sincere actress like you in our film sector. At last I request you didi , please retain that kind of delightful character.Artificial beauty never can be superior then natural beauty,That you have. and i wish your bright future.
    byeeeeee……..

    Edit Comment
  • 55. Anonymous  |  September 1st, 2009 at 3:24 am

    hi beauty girls

    Edit Comment
  • 56. Anonymous  |  September 28th, 2009 at 2:48 am

    yamuna (BUNU) ma gopal raj pandey, if u read it, plz cont me, +974 3529596, (goldhap v.d.c. ward no 1) or just send me ur phone number thru sms

    Edit Comment
  • 57. Anonymous  |  October 3rd, 2009 at 12:58 am

    HI beauty girlsssssssssss

    Edit Comment
  • 58. Anonymous  |  November 18th, 2009 at 6:33 pm

    Hi Yuna Di
    it’s me Arsu,
    I Like u So much , & I want to Meet to u , Because I’ll Be succes , Like u , & My Mom & Pa also say about u ki ur so gany and simple lady , so one day i’ll meet to u promiss, bye take care.

    Edit Comment
  • 59. Anonymous  |  December 7th, 2009 at 9:37 pm

    hi una aaja voli k kasto vai raheko 6, molaita khali timro kati dherai yad aauechha yedi namari bache kalale sache timi sanga yek chhoti film khelna aauechhu
    really vannu parda i like your acting your smyle n your bodys atc.
    bastamma timro acting ma mohani rahechha kinaki molai tapaiko tyo acting le aaj pani satairahe ko 6
    at last i want to say all the best your acting life
    ra tapaiko safalta ko kamana gardachhu ramro sanga kam garnu hola aabasya pani tapai charcha ko shikhar ma pugna safal hunechha ra safal hos vani mo dayalu vagwan sanga prarthana garnechhu
    yedi tapaile mo snaga chat garna chahanunhunchha ya aajai pani dherai aashirbad haru lina chahanu hunchha vane molai mil garna saknu hunchha “rock.agni@yahoo.com” ok byeeeeeeeeeeeeeee

    Edit Comment
  • 60. Anonymous  |  December 7th, 2009 at 10:09 pm

    hi una kastooooo ramri dhekheki mero ta man pani chhune, aani tapaiko acting le ta jhanai manlai lovyauene yar.you are soooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo coolllllllllllllllllllllllllllllllllllllll i love you sooooooooooo much but makkhha parnu pardaina kina ki darshak ko rupma i love you vaneko haaaahaaa heeeehe huhuuuhuhuh1 ! ! ! ! ! ! ! ! ! !! ! ! lala j vayepani aafno herolai film khelne belama ramro sanga chitta bujai deue
    form: ktm,thamel,nepal

    Edit Comment
  • 61. Anonymous  |  February 13th, 2010 at 9:19 pm

    Hi,diju i like you ,your new flim pahilo pahilo maya is really good flim it’s flim your role is very nice bye byebbbbbbbbbb……….

    Edit Comment
  • 62. Anonymous  |  March 13th, 2010 at 1:40 pm

    hi sexy

    Edit Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने इन्दिवर वा रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Logged in as . Logout.

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Calendar

September 2010
M T W T F S S
« Jun    
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts

Most Popular in July, 2008

Most Popular Posts