सेन्सरले बनायो जोकर

शिव मुखिया/ एचकेनेपाल डट कम-
मेरीबास्सै टिम गुल्मीको तम्घास पुगेको थियो। त्यहीं उनीहरू मेरीबास्सैको ९५ औं एपिसोड हेर्न बसे। आफैले बनाएको ऋंखला हेर्न बसेका कलाकारहरू त्यतिबेला जिल्लिए जब ऋंखलाको मुख्य दृश्य टेलिभिजनबाट प्रसारण भएन। ‘हामीले ऋंखलामा देखाउंदै आएको कथाको निचोड जुन दृश्यमा समेटेका थियौं’ माग्नेबूढाको भूमिकामा देखिने केदार घिमिरेले भने- ‘त्यही दृश्य नै काटिएछ।’
(more…)

Popularity: 2%

1 प्रतिक्रिया / comment January 21st, 2010 Edit

नेपत्थ्य ब्याण्ड हङकङ आउने

एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ७-
लाली गुराँस नाइट छैटौंका लागि नेपालका चर्चित साँगीतिक समूह नेपत्थ्य ब्याण्ड हङकङ आउने भएको छ। (more…)

Popularity: 2%

14 प्रतिक्रियाहरू / comments January 7th, 2010 Edit

इण्डियन आईडल सौरभी र कपिलले हङकङ थर्काए

पशन तमू, हङकङ / एचकेनेपाल डट कम, जुलाई १९-
लामो समयदेखि प्रतिक्षारत इण्डियन आईडल - ४ की उपाधि विजेता सौरभी र फाइनलिष्ट कपिल थापालाई रंगमञ्चमा पाएपछि हङकङका नेपाली दर्शक धित मर्ने गरी रमाए। (more…)

Popularity: 14%

30 प्रतिक्रियाहरू / comments July 19th, 2009 Edit

आईफा मकाउमा करिनाको बेली डान्स

तस्वीर अपडेटः

होटल भेनिसन मकाउमा आयोजित कार्यक्रममा आईफाका बारे संञ्चारकर्मीहरुलाई जानकारी गराउंदै अभिताभ बच्चन। (more…)

Popularity: 10%

45 प्रतिक्रियाहरू / comments May 28th, 2009 Edit

राजधानीमा ‘आदिवासी चलचित्र मेला’

एस, हङकङ / एचकेनेपाल डट कम-
राजधानीमा चार दिनसम्म आदिवासी चलचित्रहरूको मेला लाग्ने भएको छ। ती चलचित्रहरूमा नेपाली र विदेशी आदिवासी अनुहार र उनीहरूको जीवन चरित्रका कथा र जीवन भोगाईहरू अनुभूत गर्न पाइनेछ। मइन्डिजिनियस फिल्म अर्काइभ (आएफए)ले जेष्ठ १४ गतेदेखि चार दिनसम्म यस्ता चलचित्र हेर्न पाउने मौका जुराई दिएको हो। (more…)

Popularity: 5%

2 प्रतिक्रियाहरू / comments May 22nd, 2009 Edit

Nepali Rock Concert (+Photo)

S, HKNepal.com/ Hong Kong ,
Nepali Rock Concert
Robin N The New Revolution
Jeevan (The Edge Vibes), Dhurmus (Sitaram Kattel), Magne Buda (Kedar Ghimire)

Venue: Queen Elizabeth Stadium (Arena), Wan Chai
Date: 10 May 2009

(more…)

Popularity: 9%

31 प्रतिक्रियाहरू / comments May 10th, 2009 Edit

कलाकारहरुद्वारा कलाकारकै सहयोगका लागि रिदम साँझ

कलाकारहरुद्वारा कलाकारकै सहयोगका लागि रिदम साँझ
एस, हङकङ / एचकेनेपाल डट कम, मे १ -
नेपालका सिने कलाकार गोपाल भुटानीको स्वास्थ्य उपचारको लागि अर्थ संकलन गर्न हङकङका स्थानीय नेपाली कलाकारहरुले शुक्रवार याउ मा तेइस्थित कम्युनिटी हलमा रिदम साँझ प्रस्तुत गरे। (more…)

Popularity: 7%

18 प्रतिक्रियाहरू / comments May 1st, 2009 Edit

हङकङमा राजेश पायल राईको धमका (+Audio)

एस, हङकङ / एचकेनेपाल डट कम -
मुलबाटो साँझका लागि हङकङ आईपुगेका नेपालका चर्चित गायक राजेश पाइल राईले फेरि हङकङका दर्शकलाई एक पटक गीत संगीतको मिठो रोमाञ्चक अनुभूति दिलाए। (more…)

Popularity: 9%

45 प्रतिक्रियाहरू / comments April 12th, 2009 Edit

पिटर ब्रुक, महाभारत र हामी - राजेन्द्र रिमाल

संस्मरणः

- राजेन्द्र रिमाल
सन् २००२ मा कार्यक्रम प्रस्तुत गर्न हङकङ पुग्दा भाग्यवश पिटर ब्रुकको नाटक पनि त्यहाँ मञ्चन गर्न लागिएको थाहा पाउंदा मनमा उत्साह र उत्तेजना एकै पटक बढेको थियो। रंगकर्मको झण्डै बीस बर्षो यो निरन्तर यात्रामा किन हो किन पिटर ब्रुक मलाई आत्मीय लाग्छन् । मुलतः पिटर ब्रुक फ्रान्सेली नाटक निर्देशक हुन् तर उनी रंगकर्ममा संसार भरि नै कहलिएका र अत्यन्तै पारिवारिक छन्। (more…)

Popularity: 5%

7 प्रतिक्रियाहरू / comments April 10th, 2009 Edit

हङकङमा नेपाली चलचित्र ‘द प्लान’को प्रथम प्रदर्शन

एस, हङकङ / एचकेनेपाल डट कम, अप्रिल ५ -
हङकङमा निर्माण भएको नेपाली चलचित्र ‘द प्लान’ को प्रथम प्रदर्शन आइतवार साँझ याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न भयो। (more…)

Popularity: 10%

30 प्रतिक्रियाहरू / comments April 5th, 2009 Edit

Previous Posts


पशन तमू @ Twitter

Become a fan-

HKNepal.com on Facebook

Subscribe to our videos!


Categories

Links

Feeds

Most Popular in April, 2009

Most Popular Posts